टेन्डरमा ढिलाइ हुँदा वीर अस्पतालको फार्मेसी सञ्चालक ४० लाख नतिरी फरार
काठमाडौ । सर्वसाधारणको उपचारका निम्ति सहज अनि सरल ढंगले पहुँच पुग्नुपर्ने वीर अस्पताल आफैँ बिरामी जस्तो छ यहाँका उपचार पद्धति सग साक्षत्कार गर्न खोज्नेहरू धेरैलाई निराश बनाएको छ । देश कै जेठो अस्पताल भए पनि वीर अस्पताल भित्रको बेथिति हेर्दा लाग्छ कोहि गम्भीर छैनन । हुनेखानेहरु निजि अस्पताल जाने गरेकाले नि हुन सक्छ सरकारी अस्पताल भित्रको चरम लापरबाही प्रती सरोकारवालाहरुको…
सम्पत्ती न्यूज
२६ जेष्ठ २०७९, बिहीबार