आज देशभरको मौसम कस्तो रहला?
काठमाडौँ ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहानको तुलनामा भने दिउँसो पानी केही बढी पर्नेछ। दिउँसो सबैजसो पहाडी भू-भागहरूमा हल्का वर्षाको…
सम्पत्ती न्यूज
३ बैशाख २०८२, बुधबार