पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ
पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न एक पक्राउ बेलायत-साउदी पत्रकार जमाल खशोग्गीको हत्याका संलग्न भएका एक जना पक्राउ परेका छन् । पत्रकार खशोग्गीको हत्यामा संलग्न साउदी अरेबियाका एक नागरिक मंगलबार फ्रान्समा पक्राउ परेको बीबीसीले जनाएको छ । फ्रान्सको चार्लुस डे गोले विमानस्थलबाट प्रहरीले साउदीका खालेद एद अल ओतैबीलाई पक्राउ गरेको हो । पत्रकार खशोग्गीको सन् २०१८ को अक्टोबरमा इस्तानबुलको साउदी वाणिज्य…
सम्पत्ती न्यूज
२२ मंसिर २०७८, बुधबार