राष्ट्रपति भण्डारी छोरीलाई लिएर विदेश प्रस्थान
काठमाडौं । मुलुकले नयाँ राष्ट्रपति पाउन करीव २ महिना बाँकी रहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारी विदेश भ्रमणमा गएकी छिन् । सोमबार भण्डारी आइसल्याण्डको भ्रमणका लागि निस्किएकी हुन् । उनी ६ दिने आइसल्याण्डमा विताउनेछिन् । भण्डारीको विदाइमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएका छन् । चुनावी प्रचारमा डडेल्धुरामा रहेका कारण देउवा भण्डारीको विदाइमा अनुपस्थित भएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा…
सम्पत्ती न्यूज
२२ कार्तिक २०७९, मंगलवार