वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको अवस्था
काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी दुवै घटेका छन् । एक सातामा निक्षेप संकलन ८ अर्ब रुपैयाँ घटेको हो । दसैंअघि असोज १४ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा दसैंपछि असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको हो । एसोसिएसनका अनुसार यस अवधिमा…
सम्पत्ती न्यूज
२७ आश्विन २०७९, बिहीबार