थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण: १६ को मृत्यु
थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण: १६ को मृत्यु काठमाडाैँ-देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । त्यस्तै…
सम्पत्ती न्यूज
२१ माघ २०७८, शुक्रबार