चामल खरिदको ठेक्का पाएर कुहिएको चामल आयात
काठमाडौं । कर्णालीलगायत देशभरका जिल्लाहरूमा खाद्यान्न वितरण गर्ने जिम्मा पाएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले म्याद नाघेको खाद्यान्न खरिद गर्नेगरी टेण्डर आह्वान गरेको छ । चामल खरिदको ठेक्का पाएको सप्लायर्सले भारतबाट म्याद नाघेका, कुहिएका कमसल चामल ल्याएर कम्पनीलाई दिन लागेको हो ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जेठ ३२ गते जारी गरेको बोलपत्रअनुसार करिब ७० प्रतिशत चामलको ठेक्का श्री जयगुरु राइस…
सम्पत्ती न्यूज
१२ असार २०८१, मंगलवार