आइतबार थप ४ सय २१ जनामा काेराेना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लाे २४ नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ । आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
सम्पत्ती न्यूज
७ असार २०७७, आईतवार