यस्तो छ एनपीएल प्लेअफ समीकरण
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको सबै खेल सकिएको छ । लिगको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले पराजित गरेसँगै प्लेअफ खेल्ने चार वटै टोलीको पनि टुंगो लागिसकेको छ । सार्वजनिक तालिकाअनुसार भोलिदेखि खेल सुरु हुनेछन्। चार टिम प्लेअफ समीकरणमा रहेका छन्। समूहचरणमा शीर्षमा रहँदै सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ड्स, चितवन राइनोज र कर्णाली याक्स यो समीकरणमा…
सम्पत्ती न्यूज
१ पुष २०८१, सोमबार