प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण
प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण काठमाडौँ-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण भएको बताएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले यस्तो बताएको हो । आज सर्वोच्च परिसरमा शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवं अधिवक्ता रक्षा वस्याल, महासचिव एवं अधिवक्ता लीलामणि…
सम्पत्ती न्यूज
२५ कार्तिक २०७८, बिहीबार