ग्लोबल बैंकको साधारण सभा सम्पन्न: १३.५% लाभांश पारित
ग्लोबल बैंकको साधारण सभा सम्पन्न: १३.५% लाभांश पारित काठमाडौँ-ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा २०७८ साल मसिंर २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनश शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै…
सम्पत्ती न्यूज
४ पुष २०७८, आईतवार