त्रिविको ४७ औँ दीक्षान्त समारोह

  Sampatti News

December 19, 2021

त्रिविको ४७ औँ दीक्षान्त समारोह

काठमाडौँ-त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह मनाउन लागेको छ ।

विश्वविद्यालयले भोलि सोमबार आफ्नो ४७ औँ दीक्षान्त समारोह मनाउन लागेको हो ।

दीक्षान्त समारोह त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा आयोजना हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले अध्यक्षतामा समारोह आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ ।

दीक्षान्त समारोहकालागी प्रधानमन्त्री देउवा बिहान ११ बजे बल्खु पुग्ने कार्यक्रम तय भएको छ ।

त्रिविको ४७ औँ दीक्षान्त समारोह

प्रकाशित मिति:December 19, 2021