पहिरोले विद्यालय विस्थापित
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा रहेको किसानी माविको भवन भत्किएपछि विद्यालय विस्थापित भएको छ । भूमिगत पहिरोका कारण विद्यालयका भवन भत्किएपछि पठनपाठन सञ्चालन र प्रशासनिक गतिविधि प्रभावित भएको छ । कोरोनाको जोखिमका कारण वैकल्पिक माध्यमबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिएको थियो । भवन भत्किएपछि विद्यालयमा सिकाइ क्रियाकलाप सञ्चालन गर्न नसकिएको प्रधानअध्यापक धु्रवबहादुर भण्डारीले बताए । “भवनको समस्याले विद्यार्थीलाई चार समूह…
सम्पत्ती न्यूज
२ कार्तिक २०७७, आईतवार