सुनको मूल्य तोलामा ३ सयले घट्यो
काठमाण्डौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आइतबार प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि भने १ लाख ३८ हजार १ सय रुपैयाँ निर्धारण भएको छ । यस्तै, तेजाबी सुन आइतबार १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने…
सम्पत्ती न्यूज
२ जेष्ठ २०८१, बुधबार