अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश, नामिबिया ९ विकेटले पराजित
एजेन्सी । उपाधि दाबेदार अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकप २०२४ मा नामिबियालाई ९ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जितले समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै एक खेल अगावै सुपर-८ मा पुगेको छ । जित्नलाई ७३ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ट्रविस हेड १७ बलमा ५ चौका…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८१, बुधबार