लगातार उकालो लाग्दै नेप्से सूचक: १२.९८ अंकले बढेर २७८२.१२ विन्दुमा
लगातार उकालो लाग्दै नेप्से सूचक: १२.९८ अंकले बढेर २७८२.१२ विन्दुमा काठमाडौँ-बिहीबार नेप्से सूचक १३.९८ अंकले बढेर २७८२.१२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४३ अंकले बढेको छ। बिहीबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन ५…
सम्पत्ती न्यूज
११ कार्तिक २०७८, बिहीबार