फिनल्याण्डले नेपाललाई जलवायु अनुकूलन कार्यक्रमका लागि १ अर्ब ८७ करोड रुपैयाँ अनुदान दिने
काठमाडौँ । फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि अनुदान सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार आयोजित कार्यक्रममा उक्त आर्थिक सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव एवं अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल तथा नेपालका लागि फिनिस राजदूत सुश्री रिना-रिक्का हेक्काले हस्ताक्षर गरेका छन् । गत ३ जेठमा बसेको…
सम्पत्ती न्यूज
९ जेष्ठ २०८१, बुधबार