आज यी स्थानमा मेघ गर्जनसहित वर्षा हुने
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। आज र भोलि विभिन्न स्थानमा वर्षाको सम्भवना छ । तर, अविरल वर्षाको सम्भावना नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली…
सम्पत्ती न्यूज
१६ आश्विन २०८१, बुधबार