काठमाडौं- सडक विभागले २१६ जना इन्जिनियरको सरुवा गरेको हो। विभागले सडक विभाग वा अन्तर्गत कार्यरत राजपत्राङकित तृतिय श्रेणीका कर्मतारीको सरुवा गरेको हो।
विभागले शुक्रबार निर्णय गर्दै विभिन्न कार्यालयमा रहेका इन्जिनियरहरुको जिम्मेवारी हेरफेर गरेको हो।