शहादतको ४७ वर्षपछि शहीद घोषणा
काठमाडौँ । झापा विद्रोहका क्रममा पञ्चायती शासकद्वारा शहादत प्राप्त राम प्रधान र चन्द्र डाँगी ४७ वर्षपछि शहीद घोषणा भएका छन् । उनीहरुलाई यही चैत ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहीद घोषणा गरेको हो । विसं २०७२ मा सरकारले सुखानी जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई शहीद घोषणा गरियको थियो । तर पनी उहाँहरु दुई जना लाइ गरियको…
सम्पत्ती न्यूज
९ चैत्र २०७७, सोमबार