कस्तो छ आजको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । देशभर साधारणतया बदली रहेको छ । वाग्मती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया…
सम्पत्ती न्यूज
१३ श्रावण २०८१, आईतवार