पहिरोले घर पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु
३० भदौ, काठमाडौं । काभ्रेपलाञ्चोक (काभ्रे)मा बेथानचोक गाउँपालिका-४ चलालमा बुधबार राति १ः३० बजे पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए । एसपी जोशीका अनुसार ६५ वर्षीया ठूलीमाया तामाङको उपचारका क्रममा मृत्यु भएको हो भने…
सम्पत्ती न्यूज
३० भाद्र २०७९, बिहीबार