प्रहरी वरिष्ठ उपरीक्षक विष्ट महानिरीक्षक पदमा बढुवा
Nepal Cover
२८ भाद्र २०७९, मंगलवार
मन्त्रिपरिषद्को यही भदौ २७ गते बसेको बैठकले राष्ट्रिय सतर्कता केन्द्रको प्रहरी कर्मचारीतर्फ प्रहरी नायब महानिरीक्षक पदमा विष्टलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका छन् । सो बैठकबाट योसहित विभिन्न १५ निर्णय गरिएको छ ।