‘राजसंस्थावादी, हिन्दूवादी र राष्ट्रवादीहरु एक ठाउँ उभिनु पर्ने’
काठमाडौं । देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी, हिन्दूवादी र राष्ट्रवादीहरु एक ठाउँ उभिनु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले बताएका छन् । ‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको छ । विद्यमान सम्पूर्ण कमी कमजोरी अन्त्य गरेर अघि बढ्न राजावादी, हिन्दूवादी र राष्ट्रवादीको एकता आवश्यक भएको छ । देश र समाजलाई संकटमुक्त गर्न राप्रपा दत्तचित्त भएर अघि…
सम्पत्ती न्यूज
१ भाद्र २०८१, शनिबार