अबैध रुपमा कल सेन्टर चलाउने ५० जना पक्राउ
काठमाडौं । अवैध रूपमा कल सेन्टर चलाएर ठगी गर्दै आएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ललितपुरको जाउलाखेलबाट ५० जनालाई पक्राउ गरेको छ । जसमा ५० जनामध्ये २ जना चिनियाँ नागरिक र १ जना फिलिपिनो नागरिक रहेका छन्। ललितपुर महानगरपालिकास्थित जाउलाखेलमा रहेको एक घर भाडामा लिएर अवैध रुपमा कल सेन्टर चलाउनुका साथै अनलाइन जुवा खेलाएको र क्रिप्टो कारोबार गरेको सूचनाका आधारमा…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार