काठमाडौं । केही दिनदेखि ओरालो लागेको सुनको भाउ फेरि बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ७७ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७७ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । कोरोना भाइरसको सन्त्रासका कारण अन्तर्राष्ट्रिय बजारमा आर्थिक मन्दी…