सुनचाँदीको मूल्यमा गिरावट
काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएको छ । हिजो प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका सुन आज प्रतितोला रु ३०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै…
सम्पत्ती न्यूज
१७ असार २०७९, शुक्रबार