फर्जी कर्मचारी देखाएर आर्थिक अपचलनः विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ
विराटनगर । विराट मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत सुधिरसिंह राठौर पक्राउ परेका छन् । फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा प्रहरीले अधिकृत राठौरलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा विराट मेडिकल कलेजका कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरी र प्रमुख प्रशासकीय अधिकृत राठौरलाई पक्राउ गरिएको हो । नक्कली कर्मचारी देखाइ…
सम्पत्ती न्यूज
१५ माघ २०७७, बिहीबार