अवैध लागूऔषध सहित पक्राउ
बाँके । नेपालगंज उपमहानगरपालिका(१४ उदयपुरुवा बस्ने १८ वर्षीय किशोरलाई ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।कञ्चनपुर, पुनर्वास नगरपालिका—६ बाट ४४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ४ जनालाई शुक्रबार…
सम्पत्ती न्यूज
२ कार्तिक २०७७, आईतवार