बेचन झाले थुनामुक्त गर्न माग गर्दै दिएको रिट खारेज
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले आफूलाई थुनामुक्त गर्न माग गर्दै दिएको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएको छ। सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले रिट खारेजीको आदेश दिँदै थुनामुक्तको आदेश दिन अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। ‘रिट पनि खारेज गर्दै फैसला भएको छ,’ उनले हिमालप्रेससँग भने, ‘जिल्ला अदालतले गरेकै आदेश सर्वोच्चले पनि…
सम्पत्ती न्यूज
१० श्रावण २०८१, बिहीबार