नेपाल क्रिकेट टिमको मुख्य प्रशिक्षक पुबुदु दिए राजीनामा
काठमाडौं । राष्ट्रिय (नेपाल) क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन् । पछिल्ला खेलमा नेपालले लगातार हार व्यहोरेपछि दासानायकेले बुधबार पत्रकार सम्मेलन गर्दै राजीनामा घोषणा गरेका हुन्। उनी ०७८ मंसिर २५ मा प्रशिक्षकमा नियुक्त भएका थिए। नेपाली क्रिकेट टिमको प्रशिक्षण सम्हाल्न उनी नियुक्तिको एक महिनापछि नेपाल आएका थिए । पुबुदुले दोस्रो कार्यकाल सम्हालेपछि नेपालले खेलका कुल १४…
सम्पत्ती न्यूज
४ श्रावण २०७९, बुधबार