राजधानीमा फोहर नउठ्दा नदी बने प्रदूषित
काठमाडौँ । राजधानीका सडक, चोक र नदी किनारमा फोहर थुप्रिदा त्यो फेरी काठमाडौँ उपत्यकाका विभिन्न नदीमै मिसिन थालेको छ । राजधानीमा विगत चार महिनादेखि फोहरको नियमित व्यवस्थापन हुन सकेका छैन । फोहर व्यवस्थापन नहुँदा राजधानी दुर्गन्धित हुदैगएका छन् । मानिस दैनिक फोहरको थुप्रो पार गरेर सङ्घीय राजधानी काठमाडौँमा यात्रा गर्न बाध्य छन् । राजधानीका जम्मा भएको फोहरमध्ये धेरैजसो काठमाडाै उपत्यकाका…
सम्पत्ती न्यूज
२२ जेष्ठ २०७९, आईतवार