सानिमा जनरल इन्स्योरेन्सको आइपिओ यहि २१ गतेदेखि खुल्ला
काठमाडौँ । निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि साधारण सेयर निष्कासन गर्न लागेको छ । इन्स्योरेन्सले असोज २१ गतेदेखि खुल्ने गरी ३० लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । १ अर्ब चुक्ता पूँजी पुर्याउनको लागि आइपिओ निष्काशन गर्न लागेको इन्स्योरेन्सले सर्वसाधारणलाई ३० प्रतिशत सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ रहेको जनाएको छ…
सम्पत्ती न्यूज
१५ आश्विन २०७७, बिहीबार