उपत्यकामा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि छ । काठमाडौमा ६९७, ललितपुरमा ११२ र भक्तपुरमा ९३ जनामा संक्रमण पष्टि भएको हो ।