थप ७ जनाको मृत्यु, मृतकको संख्या ४९८

Nepal Cover
१४ आश्विन २०७७, बुधबार
image

काठमाडौँ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । यो सँगै अहिलेसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।