अर्थमन्त्री पौडेलले भने– आर्थिक पत्रकारको क्षमता विकासमा प्रतिबद्ध छु
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेका छन् । मन्त्री पौडेलले शुक्रबार आफ्नै कार्यकक्षमा नवनिर्वाचित अध्यक्ष मोदनाथ ढकालसहित कार्यसमितिसँग भेट गरेका हुन् ।सो अवसरमा मन्त्री पौडेलले अर्थ मन्त्रालय र आर्थिक पत्रकारको सम्बन्ध नङ र मासुजस्तो भएको बताए । सरकारको काम कारबाहीलाई समाजले कसरी हेरेको बुझ्नका लागि सञ्चार माध्यममा आएका समाचार तथा टिप्पणी हेर्नुपर्ने…
सम्पत्ती न्यूज
४ पुष २०७७, शनिबार