एनपीएल दोस्रो क्वालिफायरमा आज जनकपुर र कर्णाली भिड्दै
काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स बिचमा प्रतिस्पर्धा हुँदैछ। दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२:३० बजेदेखि खेल सुरू हुनेछ। जनकपुर सुदुरपश्चिमसँग पहिलो क्ववालिफायर खेलमा ८ बिकेटले पराजित भएर दोस्रो क्ववालिफायर खेल्न लागेको हो भने इलिमिनेटरमा चितवन राइनोजलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा प्रवेश गरेका हो। दोस्रो क्वालिफायर विजेता टोलीसँग…
सम्पत्ती न्यूज
३ पुष २०८१, बुधबार