कटहरिया नपामा तालाबन्दी मेयर र प्रशासकीय अधिकृतले चन्द्रनिगाहपुरको एक कोठाबाटै कार्यालय चलाए
रौतहट । कटहरिया नगरपालिकामा तालाबन्दी छ। कार्यलय खुलाउनका निम्ति कुटनैतिक ढङ्गले लाग्नुपर्नेमा त्यसो नगरी मेयर जयप्रकाश जैसवाल र प्रशासकीय अधिकृत रामजी जोशीले चन्द्रनिगाहपुरको एक कोठाबाट नै कार्यालय संचालन गरेको खबर छ। कटहरियाका जनताले ठुलो भरोसा राखेर जिताएका मेयर यो बीचमा भ्रष्टाचारको मुद्दामा परेपछि पनि रकम कै बलमा उन्मुक्ति पाएका थिए। पुस ९ गतेदेखि उपमेयरको नेतृत्वमा नगरपालिकामा तालाबन्दी गराइएको छ। नगरपालिकामा…
सम्पत्ती न्यूज
१६ पुष २०८१, मंगलवार