तीन महिनाभित्र परिणाममुखी काम गर्छु मन्त्री यादव
नवनियुक्त वन तथा वातावरण मन्त्री प्रदीप यादवले आगामी तीन महिनाभित्र परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएका छन् । जनता समाजवादी पार्टी (जसपा) पर्सा र वीरगञ्ज महानगर समितिले संयुक्त रुपमा स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिका लागि आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो कार्यकालमा महत्पूर्ण काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म पर्सावासीलाई धन्यवाद दिनचाहन्छौ र…
सम्पत्ती न्यूज
२६ असार २०७९, आईतवार