लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीले अगाडि सार्यो तीन वर्षे कार्ययोजना
काठमाडाैं । नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि तीन वर्षे रणनीतिक योजना सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ । पछिल्लो सर्वेक्षणअनुसार नेपालमा लागुऔषध दुव्र्यसनीको संख्यामा वृद्धि भइरहेको छ । विशेष गरी १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू यसको…
सम्पत्ती न्यूज
२८ जेष्ठ २०८३, बिहीबार