१७ वर्ष विदेश बस्दा पनि मरेन भैँसीपालनको भोक, महिनामै बेच्छन् ८ लाखको दूध
मनहरी- हेटौँडा-६ निवासी कृष्णप्रसाद घोरासैनी खाडी मुलुकबाट फर्किएर चार वर्षदेखि भैँसीपालन पेसामा रमाउँदै आएका छन्। युवा पुस्तालाई चुनौती दिँदै उनी भैँसीपालनमा सक्रिय छन्। घोरासैनीको दैनिकी झिसमिसे बिहान उठेदेखि साँझसम्म गोठमै बित्ने गर्दछ। उमेरले ५० वर्ष टेक्न लागेका उनी अहिले पनि भैँसी गोठमा हुने सबै कार्यमा सक्रिय छन्। बिहानको गोठधन्दा सकेर दूधको क्यान बोक्दै स्थानीय खुवा बजार चुच्चेखोलामा भेटिएका घोरासैनीले कृषि पशुपालन…
सम्पत्ती न्यूज
१४ पुष २०८१, आईतवार