वडाध्यक्ष नेतृत्वको टोलीले आक्रमण गर्दा प्रहरी हवल्दार घाइते, ५ राउन्ड हवाइ फायर
सर्लाही, सर्लाही जिल्लाको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा वडाध्यक्षसहितका स्थानीयसँग झडप भएपछि प्रहरीले ५ राउन्ड हवाइ फायर गरेको छ। मापसे जाँचका लागि खटिएको प्रहरी र स्थानीय युवाबीच विवाद भएपछि तनाव भएको हो । प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको मधेश प्रदेश प्रहरी प्रवक्ता एसपी सुवास बोहोराले बताए। गएराति करिब ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रमुख प्रहरी…
सम्पत्ती न्यूज
२१ पुष २०८१, आईतवार