त्रिविको २४ क्याम्पसमा प्रमुख नियुक्त, को-कहाँ ?
त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ । सहप्राध्यापक कपिल खनाल शंकरदेव क्याम्पस प्रमुख हुँदा रत्नराज्य लक्ष्मी क्याम्पसमा सहप्रा…
सम्पत्ती न्यूज
२९ पुष २०८१, सोमबार