मौसमः देशैभर धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित वर्षा
काठमाडौँ । आज देशभरको मौसम साधारणतया देखि पूर्णतया बदली रहने पूर्वानुमान भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि…
सम्पत्ती न्यूज
१९ असार २०८१, मंगलवार