यस्तो छ तपाईंको ३० जेष्ठ २०८१, बुधबार (आज)को राशिफल
मेष : रोकिएका काम पुनः सुरु हुन सक्छन् । जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । वृष : नयाँ यात्रा गर्ने योग छ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। स्वास्थ्य क्षेत्रमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता मिल्नेछ। धेरै समय अरुलाई दिँदा घरमा विवाद हुने जोखिम देखिन्छ। अप्रिय खबर सुन्नुपर्ने बाध्यतासमेत बन्नेछ। मिथुन : समय रमाइलो छ।…
सम्पत्ती न्यूज
३० जेष्ठ २०८१, बुधबार