काठमाडौँ । आइतबार राति १२ बजेदेखि भौतिक पूर्वाधार राज्यमन्त्री नन्दा चपाई र शिक्षा राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त रिक्त हुँदैछ । नेकपा एकीकृत समाजवादीकी चपाई र जनता समाजवादी पार्टीकी प्रमीला कुमारी आज राती १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदाइ हुन लागेका हुन्। मन्त्री हुनका लागि संघीय संसद्को सदस्य हुनुपर्ने आज राति १२ बजेदेखि दुई राज्यमन्त्रीको पद रिक्त हुँदै छ ।…