वायु सेवा निगमका अधिकृत पक्राउ
काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) का अधिकृत होमनाथ पोखरेल पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले सोमबार अधिकृत होमनाथ पोखरेललाई पक्राउ गरेको हो । एसपी रबिन्द्र रेग्मीका अनुसार भिजिट भिसामा कामदार पठाउने गिरोहबारे अनुसन्धान गर्दै जाँदा वायु सेवा नियमका अधिकृत पोखरेलको पनि संलग्नता खुलेको…
सम्पत्ती न्यूज
२६ मंसिर २०८०, मंगलवार