व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश गरेर जग्गाधनीलाई धरपकड नगर्न हर्क साम्पाङलाई अदालतको आदेश
विराटनगर। धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ। बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा प्रवेश नगर्न, उनीहरूमाथि धरपकड नगर्न आदेश दिएको हो। धरान ४ स्थित छोटी मोरङ डाडामा रहेको रोशन अधिकारी र रोजिना अधिकारीको जमिनमा मेयर साम्पाङले जबर्जस्ती बिरूवा रोपेको भन्दै…
सम्पत्ती न्यूज
८ भाद्र २०८०, शुक्रबार