पछिल्लो समयमा मन्दिर अगाडि चर्च बनाएपछि धरानमा विवाद
धरान । हिन्दुहरुको पौराणिक महत्वको विजयपुर डाँडामा इसाई धर्मका आस्थावानले चर्च बनाएपछि धरानमा विवाद बढेको छ । सय वर्ष पुरानो बालगोपाल मन्दिर अगाडि पार्टी प्यालेस बनाउने भनेर अन्तमा चर्च बनाएको भन्दै हिन्दु धर्माबलम्बीले चर्च हटाउनुपर्ने माग राखेका छन् । स्वस्थानी ब्रत कथामा भगवान शिवले श्रीमती सतीदेवीको मृत्युपछि शव बोकेर यात्रा गर्ने क्रममा विजयपुरमा पुग्दा दाँत पतन भएको प्रसंग उल्लेख छ…
सम्पत्ती न्यूज
२९ श्रावण २०८०, सोमबार