घुस सहित कार्यालय सहयोगी पक्राउ
हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा घरेलु तथा साना उद्योग कार्यालय बाराका एक जना कार्यालय सहयोगीलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको आयोगको कार्यालय सहयोगी खेमराज चौधरीलाई कार्यालयकै परिसरबाट रु दश हजार घुस रकमसहित पक्राउ गरेको हो । होटल सञ्चालनका लागि अनुमतिपत्र बनाई दिन सहयोग गर्ने भन्दै सेवाग्राहीसँग १० हजार घुस माग्दै गर्दा आयोगको टोलीले…
सम्पत्ती न्यूज
१८ असार २०७७, बिहीबार